दफा ११
वाषिक प्रतिवेदन पेश गर्नुपर्ने
११. वाषिक प्रतिवेदन पेश गर्नुपर्नेः
समितिले आफूले सम्पन्न गरेको कामको विवरण उल्लेख गरीे प्रत्येक वर्ष आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्नेछ ।